×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

प्रधानसेनापति शर्मा भारत भ्रमणका लागि प्रस्थान

प्रधानसेनापति शर्मा भारत भ्रमणका लागि प्रस्थान

कार्तिक २३, २०७८

काठमाडौं - भारतको औपचारिक भ्रमणको लागि  प्रधान सेनापति प्रभुराम शर्मा भारत  प्रस्थान गरेका छन्। मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शर्मा नयाँ दिल्लीका लागि प्रस्थान गरेको नेपाली सेनाले जानकारी दिएको छ। भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा प्रधानसेनापति शर्मा चार दिने भारत भ्रमणमा गएका हुन्। प्रधान सेनापतिसहित ९ सदस्यीय टोली भारत भ्रमणमा गएको हो।

सबै पढ्नुहोस