×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मकवानपुरमा कुटपीटबाट एक जनाको मृत्यु

मकवानपुरमा कुटपीटबाट एक जनाको मृत्यु

 काठमाडौं - मकवानपुरमा कुटपीटबाट एक जनाको मृत्यु भएको छ । कैलाश गाउँपालिका–६ स्थित तल्लो पकनीमा भाइको कुटाइबाट दाइको मृत्यु भएको हो । आपसी विवादका क्रममा ३० वर्षीय भाइ सीताराम मोक्तानले कुटपीट गर्दा ३३ वर्षीय नन्दरे मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । 
अभियुक्त मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रतिकृया दिनुहोस्