कलेजले निष्कासन गरेपछि ललितपुरमा एक किशोरीले प्राण त्यागिन्
मङ्सिर २३, २०७९काठमाडौँ- कलेजले निस्कासन गरेपछि ललितपुरमा एक किशोरीले प्राण त्यागेकी छन्। अनुशासनको कारबाहीको नाममा मंगलबार स्थानीय एक कलेजले निस्कासन गरेपछि १६ वर्षीया किशोरी सदीक्षा चौधरीले आत्महत्या गरेकी हुन्। जिल्ला प्रहरी कार्यालयका ललितपुरका प्रहरी उपरीक्षक सूर्य विक्रम शाहीका अनुसार सप्तरी घर भई आफ्ना अभिभावकसँग सानेपामा बस्दै आएकी चौधरी बुधबार आफ्नै कोठामा झुन्
सबै पढ्नुहोस