कांग्रेस बैठक स्थगित
बैशाख १३, २०७८काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज(सोमबार)का लागि बोलाएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएकाे छ । हिजो (आइतबार) बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकलले कोराेना भाइरसकाे संक्रमण बढ्दै गएकाले आजको बैठक स्थगित गर्ने निर्णण गरेकाे कांग्रेसका एक नेताले जानकारी दिएका छन् । अर्काे बैठक वैशाख १५ गते दिउँसो २ बजे बस्नेगरी बैठक स्थगित गर्ने निर्णय भएकाे ने
सबै पढ्नुहोस