जनमोर्चाले गण्डकी सरकारलाई सोध्यो : सांसद शाहीलाई बन्दीका रुपमा किन राखियो, कारण के हो ?
बैशाख १६, २०७८काठमाडौं - राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना सांसद खिम विक्रम शाहीको अवस्थाबारे जानकारी गराएको छ । जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलद्वारा विहीबार जारी विज्ञप्तिमा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद शाहीको अविश्वासको प्रस्तावको मतदानको बेलामा भएको अनुपस्थिति रहस्यमय भएको उल्लेख छ । गण्डकी प्रदेशको सरकारका विरुद्ध आएको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने पार्
सबै पढ्नुहोस