२०८१ मङ्सिर २७, बिहिबार
सोमबारका लागि बोलाईएको नेकपा एमालेको स्थायी कमिटिको बैठक सरेको छ । आइतबारबाट सोमबारका लागि सारिएको बैठक पुन मंगलबारसम्मका लागि सरेको हो ।
सोमबार ९ बजेका लागि सारिएको बैठक मंगलबार बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ ।
Copyright © 2024 - 2025 इन्द्रेणी. All Rights Reserved