×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

केन्द्रकाे आदेशले राजिनामा दिन बाध्य परे प्रदेशका मन्त्री

केन्द्रकाे आदेशले राजिनामा दिन बाध्य परे प्रदेशका मन्त्री

चैत २५, २०७७

काठमाडौं । केन्द्रिय राजनितीमै उथलपुथल हुन थालेपछि प्रदेश सरकारमा पनि उथलपुथल हुन थालेकाे छ । गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र कृषिमन्त्री लेखबहादुर थापाले राजीनामा आज मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङ समक्ष राजीनामा दिएका हुन् । मन्त्रीबाट राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन कायमै रहने संसदीय दलका नेतासमेत रहेका चुमा

सबै पढ्नुहोस