प्रतिनिधिसभा विघटनविरूद्धका रिटमा आजदेखि सुनुवाइ
जेठ १३, २०७८काठमाडौँ- प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिट निवेदनमा आजदेखि सुनुवाइ हुने भएको छ । विघटनकै विषयलाई लिएर दर्ता भएका ३० रिटमध्ये आज १९ वटा रिटको सुनुवाइ हुन लागेको हो । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने भोलि ९शुक्रबार०का लागि पेशी तोकिएको छ । अन्तरिम आदेश माग गरिएका १९ रिटमाथि आज सुनुवाइ हुने सर्वोच्च अदालतका सहप्रवक्ता द
सबै पढ्नुहोस