राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बैशाख २३, २०७८काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन् । बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकलगत्तै ओली शीतलनिवास पुगेका हुन् । अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच छलफल चलिरहेको छ ।
सबै पढ्नुहोस