विश्वासको मतमा सहयोग गर्न ओलीको आग्रह, कांग्रेसले भन्योः दिँदैनौँ
बैशाख २२, २०७८काठमाडौँ – एमालेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सहयोगका लागि आग्रह गरेकाे छ। बुधबार सभापति शेरबहादुर देउवा निवासमा भएको दुई पार्टीका नेताहरुको बैठकमा ओलीले २७ गते संसदमा हुने भोटिङमा आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन्।
सबै पढ्नुहोस