देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव
जेठ ७, २०७८काठमाडौं -सरकारको विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहका शीर्ष नेताको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटेपछि सभापति देउवाले प्रधानमन्त्रीको दाबी पेश गरेको माओवादी नेता लीलामणि पोखरेलले ज
सबै पढ्नुहोस