बयलगाडेहरुको हातमा देश पुग्दा गणतन्त्रप्रति नै अनास्था जाग्यो : बाबुराम भट्टराई
जेठ १५, २०७८जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बयगाडेहरुको हातमा देश पुग्दा गणतन्त्रप्रति नै अनास्था जागेको टिप्पणी गरेका छन् । १४ औं गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै डा। भट्टराईले प्रधानमन्त्री ओलीले इंगित गर्दै यस्तो टिप्पणी गरेका हुन् । गणतन्त्र स्थापना गर्ने क्रममा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य दलहरुको गणतन्त्र पक्षको आन्दोल
सबै पढ्नुहोस