म विशेष धातुले बनेको हुँ, तर्सिँदिनँ : नेपाल
साउन ८, २०७८नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू विशेष धातुले बनेको बताएका छन् । शुक्रबार (आज) पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषय प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । ‘बाँदर प्रदर्शनले माधव नेपाल तर्सिँदैन,’ नेपालले भने-‘माधव नेपाल विशेष धातुले बनेको मान्छे हो । स्टालिनले भनेका छन्, कम्युनिष्
सबै पढ्नुहोस