नयाँ सरकारसँग चौधरीको इच्छा : युवा सुदूरको बाटो हुँदै भारत पुग्नुपर्ने बाध्यता हटोस्
साउन ६, २०७८व्यवसायी तथा सांसद विनोद चौधरीले अबको सरकारले युवालक्षित कार्यक्रमहरु अघि बढाउनुपर्ने बताएका छन् । काठमाडौंमा बुधबार (आज) आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले युवालाई स्वदेशमै ‘गरिखाने’ बनाउनुपर्ने बताए । उनले भने भने-‘नेपाली बजारमा हरेक वर्ष ४ लाख युवाहरु उत्पादन हुन्छन् । उनीहरुको बाध्यता सुदूरको बाटो भइकन भारत जानुपर्ने छ । अबको सरकारले यसलाई केन्द
सबै पढ्नुहोस