गण्डकी र लुम्बिनी प्रदेश प्रमुखद्वारा शपथ ग्रहण
साउन १३, २०७८गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश प्रमुखले सपथग्रहण गरेका छन् । बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा एक समारोहका बीच गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई शपथ ग्रहण गराएकी हुन् । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नीप्रसाद सापकोटालगायतको उपस्थिति रह
सबै पढ्नुहोस