आफताव आलमलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख २३, २०७९काठमाडाैँ- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई थुनामै राख्ने जिल्ला अदालत राैतहट र उच्च अदालत जनकपुरकाे आदेश सर्वाेच्च अदालतले सदर गरेकाे छ । आफूलाई थुनामुक्त गरेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै सर्वाेच्चमा निवेदन गरेका आलमलाई नछाड्न सर्वाेच्चले शुक्रवार आदेश दिएको हो । सर्वाेच्
सबै पढ्नुहोस