नेकपाको अध्यक्ष हुँदा प्रचण्ड सिंहजस्तो, अहिले ‘भिजेको बिरालो होइन, मुसोजस्तो’ : केपी ओली
बैशाख २२, २०७९काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रोइकराई गरेपछि मात्रै गठबन्धनका नेताहरुले चुनावी सभामा बोल्न पाएको बताएका छन् ।अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रोइकराइ गरेपछि मात्रै बोल्न पाएको टिप्पणी गरे । बिहीबार कैलालीको बौनियामा आयोजित एमालेको
सबै पढ्नुहोस