×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

चितवनमा गठबन्धनले गर्न लागेको आमसभा स्थल डुब्यो

चितवनमा गठबन्धनले गर्न लागेको आमसभा स्थल डुब्यो

ब‌ैशाख २२, २०७९

काठमाडौं- चितवनको भरतपुरस्थित हाकिम चोकमा सत्ता गठबन्धनले आज गर्न लागेको चुनावीसभा स्थल जलमग्न भएको छ। गयराती परेको पानीले आमसभा स्थल डुबानमा परेको हो। सभाका लागि तयार गरिएको मञ्च र टेन्टहरु भएको ठाउँ पनि जलमग्न भएको छ। त्यहाँ गाडिएको झण्डा पनि हावाले उडाएको छ। सभाका लागि अघिल्लो दिन नै मञ्च तयार पारेर टेन्टहरू राखिएको थियो। सभालाई प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउ

सबै पढ्नुहोस