×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

चितवनमा पठाइयो मतदाता संख्याभन्दा ३६ हजार बढी मतपत्र

चितवनमा पठाइयो मतदाता संख्याभन्दा ३६ हजार बढी मतपत्र

ब‌ैशाख २५, २०७९

चितवन- निर्वाचनको मितिभन्दा पाँच दिनअघि चितवनमा मतपत्र आइपुगेको छ । चितवनमा मतदाताको संख्या भन्दा ९ दशमलव १३ प्रतिशत अर्थात् ३६ हजार ३१५ बढी मतपत्र आएको निर्वाचन कार्यालय भरतपुरले जनाएको हाे ।  चितवनको सात पालिकामा मतदाताको संख्या तीन लाख ९७ हजार ६८५ रहेको छ । चितवनमा सात पालिकाका लागि चार लाख ३४ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय

सबै पढ्नुहोस