गठबन्धनका नेताले मत माग्ने नाममा जनता तर्साए : अध्यक्ष ओली
बैशाख २५, २०७९काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैले तर्साउँदैमा जनता नतर्सने बताएका छन् । आइतवार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन दलका नेताहरूले मत माग्ने नाममा जनता तर्साउँदै हिँडेको भन्दै कसैले तर्साउदैमा जनता नतर्सने बताएका हुन् । एमालेले अघि सारेका विकास योजनालाई वर्तमान सरकारले अवरुद्ध पारेको भन्दै ओलीले वैशाख ३० ग
सबै पढ्नुहोस