बागमती प्रदेशमा पनि पहिलो दलबाट झरेर एमाले तेस्रोमा पुग्याे
जेठ ८, २०७९काठमाडौं- वैशाख ३० गते देशभर एकै चरण्मा भएको स्थानीय निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । संघीय राजधानीसमेत रहेको वाग्मती प्रदेशको मत परिणाम अन्तिमतिर पुगेको छ । कुल ११९ स्थानीय तह रहेको वाग्मती प्रदेशका ११५ स्थानीय तहको नतिजा आउँदा कांग्रेस सबैभन्दा ठुलो पार्टी बनेको छ । ०७४ मा पहिलो पार्टी बनेको एमाले तेस्रोमा झर्ने देखिएको छ ।
सबै पढ्नुहोस