५७४ स्थानीय तहको नतिजा आयो, कसको कति?
जेठ ५, २०७९काठमाडौं- बिहीबार बेलुकी साढे ४ बजेसम्म निर्वाचन आयोगले ५७४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक गरेको छ। आयोगका अनुसार हालसम्म प्रमुखमा १ सय ७५ जना, उपप्रमुखमा १ सय ७४, अध्यक्ष र उपाध्यक्षमा समान ३ सय ९९ जना निर्वाचित भएका छन्। यस्तै वडाध्यक्षमा ५ हजार ७ ०५ तथा महिला सदस्य ५ हजार ६९९, दलित महिला सदस्
सबै पढ्नुहोस