काठमाडौंको पछिल्लो मतपरिणाम, कसको कति ?
जेठ ९, २०७९काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि बढेका छन्।मतगणना सुरुदेखि नै अग्रता लिइरहेका बालेनले उक्त लयलाई हालसम्म कायमै राखेका छन्। उनले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर फराकिलो पार्दै गएका छन्। हाल कांग्रेसकी सिंहले एमालेका केशव स्थापितसँगको मतान्तर बढाउँदै छन्। बालेन कांग्रेसकी सिंहभन्दा १८९३७ मतले अघि छन्।
सबै पढ्नुहोस