पोखरामा गठबन्धनको विजयसभा आज, रामचन्द्र पौडेलले सम्बोधन गर्ने
जेठ ११, २०७९काठमाडौं। पोखरामा गठबन्धन दलले आज विजयी सभा आयोजना गर्ने भएको छ । गठबन्धनले आज नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सभा आयोजना गर्न लागेको हो । गठबन्धनका तर्फबाट पोखराका विजयी उमेदवारको धन्यवाद सभालाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने भएका छन् सभालाई गठबन्धनका जिल्लास्तरका नेताहरूले पनि सम्बोधन गर्नेछन् ।यस्तै, एमालेले पनि उपप्रमुखसहितको विजयी
सबै पढ्नुहोस