×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

बालेनले कटाए ५० हजार मत,दोश्रो स्थानमा सिर्जना

बालेनले कटाए ५० हजार मत,दोश्रो स्थानमा सिर्जना

जेठ १०, २०७९

काठमाडौं -  काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन ले ५० हजार मत कटाएका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् । दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार ७ सय ६७ मत ल्याएकी छिन् । त्यस्तै नेकपा एमालेका केशव स्थापित ३० हजार १५ मतसहित तेस्रो स्थानमा रहेका छन् । मतगणनाको सुरुदेखि नै अग्रता बनाएका बालेन सिंहभन्दा १९ हजार २ सय ६३ मतले अगाडि रहेका छ

सबै पढ्नुहोस