ओलीको ४० मिनेट लामो गैरराजनीतिक भाषण
जेठ ८, २०७९काठमाडौं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन पछि आज पहिलो पटक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेका छन्। आइतबार मीना श्रेष्ठको कविता संग्रह ‘फर्गेट स्टर्डे’ सार्वजनिक कार्यक्रममा ओलीले ४० मिनेट लामो सम्बोधन गरे तर चुनावबारे कुनै टिप्पणी गरेनन्। ४० मिनेट भाषण गरेका ओलीले कविता र कविबारेको चर्चाबाट मन्तव्य सुरू गरेका थिए। उनले नेपा
सबै पढ्नुहोस