आज बागमती प्रदेशको नीति तथा कार्यक्रम आउँदै
जेठ १६, २०७९काठमाडाैँ- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज (सोमबार) प्रदेश सभामा पेश गर्दैछ। आव २०७९/८० को नीति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गरिने प्रदेशसभा सचिवालयले जनाएको छ। बागमती प्रदेशसभा बैठक सोमबार दिउँसो २ बजे बस्दैछ। बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम
सबै पढ्नुहोस