बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
जेठ १९, २०७९मकवानपुर- बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकले सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेशसभाका ९ जना सदस्यहरुले संशोधन प्रस्ताव दर्ता गराएका थिए । जसमा नेकपा एमालेका तर्फबाट ७ जना, विवेकशील सा
सबै पढ्नुहोस