२०८२ पुस २९, मङ्गलबार
काठमाडौं- संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ। बिहान ११ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ।
विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकहरुमाथिको छलफल आज पनि जारी रहने संसद सचिवालयले जानकारी दिएको छ।
Copyright © 2026 - 2027 इन्द्रेणी टाइम्स. All Rights Reserved