×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

पेट्रोलियम पदार्थको समस्या समाधान कार्यदल गठन

पेट्रोलियम पदार्थको समस्या समाधान कार्यदल गठन

जेठ २०, २०७९

काठमाडौं- सरकारले पेट्रोलियम पदार्थ वितरण, आपूर्ति, मूल्य समायोजनलगातका समस्या समाधान गर्न अध्ययन कार्यदल गठन गरेको छ। प्रतिनिधि सभामा दर्ता भएको सार्वजनिक महत्वको प्रस्ताव सन्दर्भमा जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले सो जानकारी दिए। यही जेठ १० गते बसेको मन्त्रिपरिषद बैठकले उच्चस्तरीय कार्यदल गठन गरेको मन्त्री बडूले बताए।

सबै पढ्नुहोस