×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एकीकृत समाजवादीको विशेष जिल्ला कमिटीको सपथ आज, माधव नेपाल सहभागी हुने

एकीकृत समाजवादीको विशेष जिल्ला कमिटीको सपथ आज, माधव नेपाल सहभागी हुने

काठमाडाैँ- नेकपा एकीकृत (समाजवादी) को विद्यार्थी विशेष जिल्ला कमिटीको सपथ ग्रहण आज हुँदैछ। पार्टी कार्यालय आलोकनगर, तिनकुनेमा दिउँसो १ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ।

कमिटीको अध्यक्षमा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुली चयन भएका छन्। पराजुलीका अनुसार सपथ ग्रहण कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी हुँदैछन्। अध्यक्षमा पराजुलीसहित ३३ जना सदस्यको नाम सिफारिस गरिएको थियो।

जिल्ला कमिटीको लागि प्रस्तावित नामहरू:

१. सुदेश पराजुली, अध्यक्ष
सदस्यहरु
२‍. उत्तर खड्का
३. प्रकाश शाही
४.मनोज चन्द
५. हर्क बम
६. डा. निश्चल गुप्ता
७. मनिषा कार्की
८. लक्ष्मी क्षेत्री वि.सी
९. अनु आँकुरा
१०. प्रदिप थापा
११. देवीराम जैसी
१२. अम्मर पुन
१३. अञ्जलिका श्रेष्ठ
१४. प्रविण विष्ट
१५.ओम अधिकारी
१६. किरण पौडेल
१७. न्युसन लामिछाने
१. सन्तोष शेर्पा
१९. आकाश खनाल
२०.मुकेश कुँवर
२१. प्रकाश श्रेष्ठ
२२. आशिष थपलिया
२३. गौरव थापा
२४. सुदिप घिमिरे
२५.अविचल पाण्डे
२६. शोभा बम ठकुरी
२७.टपेन्द्र प्रसाई
२८. तर्क शाही
२९. मनोज शाही
३०. प्रदिप खनाल
३१. सरु रिजाल
३२. नरेश न्यौपाने
३३.सुमन पौडेल

प्रतिकृया दिनुहोस्