चितवनमा रु चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन
जेठ २२, २०७९रत्ननगर- सङ्घीय सरकारले चितवन जिल्लालाई आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन गरेको छ । जिल्लामा महानगरपालिका एक, नगरपालिका पाँच र गाउँपालिका एक छ । जिल्लामा सबैभन्दा बढी बजेट भरतपुर महानगरपालिकालाई रु एक अर्ब ८० करोड २४ लाख अनुदान बजेट विनियोजन गरिएको छ । भरतपुरले आगामी आवका लागि समपूरक बजेट रु दुई करोड ५० लाख र व
सबै पढ्नुहोस