के फेरि होला त नेपालमा बाम गठबन्धन ?
जेठ २३, २०७९काठमाडौं- एक पटक भएर टुटिसकेको बाम गठबन्धनको गृहकार्यले आकार लिन थालेको बुझिएको छ । पछिल्लो समय एमालेका नेताहरुले आफूहरुलाई प्रधानमन्त्री बन्नको लागि अफर गरेको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि राजनीति झनै तरंगित बनेको छ । प्रचण्ड र माधव नेपालको यो अभिव्यक्तिसँगै
सबै पढ्नुहोस