बालेनको प्रस्ताव- रेष्टुरेण्टका शौचालयलाई सार्वजनिक बनाइने, खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन
जेठ १६, २०७९काठमाडौं- काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले महानगरभित्र रहेका रेष्टुरेण्टमा रहेका शौचालयलाई सर्वसाधारणले सहज र निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था गर्ने प्रस्ताव गरेका छन्। नगर कार्यपालिकाको जारी पहिलो बैठकमा शाहले रेष्टुरेण्टका शौचालयलाई सार्वजनिक बनाउने र सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव गरेका हुन्। उनले केही
सबै पढ्नुहोस