नागरिकता विधेयकको विषयमा राष्ट्रपतिविरुद्ध प्रदर्शन गर्नु उदेक लाग्दो विषय भएको कमलको टिप्पणी
भदौ २७, २०७९हेटौँडा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरुद्ध प्रदर्शन हुनु उदेक लाग्दो विषय भएको टिप्पणी गरेका छन् । राष्ट्रपतिविरुद्ध काठमाडौँमा नेपाली काँग्रेस निकट विद्यार्थी सङ्घले प्रदर्शन गरेपछि थापाले सामाजिक सञ्जालमार्फत विद्यार्थीहरू राजनीतिक स्वार्थको गोटी बन्न नहुने टिप्पणी ग
सबै पढ्नुहोस