×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

नेपालले गर्‍यो युक्रेनको पक्षमा मतदान

नेपालले गर्‍यो युक्रेनको पक्षमा मतदान

असोज २७, २०७९

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घको साधारण सभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा एक सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् । यसै गरी ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए । 

सबै पढ्नुहोस