आयोगले उठायो उम्मेदवारबाट ३ करोड ७२ लाख जरिवाना
असोज २६, २०७९काठमाडौँ- निर्वाचन आयोगले जरिवानामा परेका १०२ जना उम्मेदवारबाट ३ करोड ७२ लाख ५० हजार जरिवाना उठाएको छ । गत स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार भएका उनीहरू समयमा खर्च विवरण नबुझाएका कारण जरिवानामा परेका थिए । आयोगका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि पुनः उम्मेदवार भएका उनीहरुले आयोगको केन्द्रीय कार्यालयको संकेत नम्बरमा ३ करोड १७ लाख रुपैयाँ जर
सबै पढ्नुहोस