घनश्याम भुसाल १५ सय मतान्तरले पछाडि परे
मङ्सिर ८, २०७९बुटवल- प्रतिनिधिसभा सदस्यतर्फ रुपन्देही निर्वाचन क्षेत्र नम्बर–१ मा मतगणना जारी छ । अहिलेसम्म्म ३३ हजार ८०५ मत गनिएको छ । त्यसमध्ये नेकपा (एमाले)का उमेदवार छविलाल विश्वकर्मा आठ हजार ४०२ मत ल्याउँदै अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार घनश्याम भुसालले ६ हजार ८५३ मत पाएका छन् । उनीहरूबीचको मतान्तर एक हजार ५४९ छ । यस्तै, अर्का
सबै पढ्नुहोस