×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

मङ्सिर ८, २०७९

काठमाडौं- नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला १ हजार रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार ३ सयमा कारोबार भएको छ। यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

सबै पढ्नुहोस