‘चौतर्फी घेराबन्दीबीच जुन मत पाएँ, त्यसलाई म टुट्न दिने छैन’ : रवीन्द्र मिश्र
मङ्सिर ६, २०७९काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर १ मा १२५ मतको झिनो अन्तरले पराजित भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो धारणा सार्वजनिक गरेका छन्। ‘एक सय पच्चिस मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दुखी छु। तर म समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी भएको जानकारी गराउन चाहन्छुु, उनले भनेका छन्, विगत पाँच वर्षक
सबै पढ्नुहोस