मनकामना केबुलकार २५ औं वर्षमा प्रवेश
मङ्सिर ७, २०७९काठमाडौं- मनकामना केबुलकारको संचालन २४औं वर्ष पूरा गरी २५औं वर्षमा प्रवेश गरेको छ । केबुलकारको स्थापनाकाल २०५५ साल मंसीर ८ गते देखि केबुलकारको नियमित संचालन गरी हालसम्म करीब १ करोड ७० लाख यात्रु तथा भक्तजनहरूलाई स्तरीय केबुलकार सेवा प्रदान गरी सकेको जनाएको छ । केबुलकारको नियमित संचालन पश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्रहरु एक प्रमुख पर्यटकीय गन्त
सबै पढ्नुहोस