×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

झापा-३ मा सिटौलालाई हराउँदै राप्रपा अध्यक्ष लिङ्देन विजयी

झापा-३ मा सिटौलालाई हराउँदै राप्रपा अध्यक्ष लिङ्देन विजयी

झापा- झापा क्षेत्र नम्बर ३ मा राप्रपाका उम्मेदवारसमेत रहेका अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई हराएका हुन् । लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याए भने सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याए ।

लिङ्देन ३ हजार २ सय ७६ मतान्तरसहित विजयी भएका हुन् ।

प्रतिकृया दिनुहोस्