×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुनसरी ४ मा एमालेका जगदिशप्रसाद कुसियैतको अग्रता

सुनसरी ४ मा एमालेका जगदिशप्रसाद कुसियैतको अग्रता

कठमाडौँ- सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका नेता जगदीशप्रसाद कुसियैतले अग्रता कायम गरेका छन् ।  उनले नेपाली काग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीलाई पछि पार्दै अग्रता कायम गरेका हुन् । पछिल्लो मत परिणाम अनुसार कसियैतले १८ हजार ४३४ मत पाएका छन् । कार्कीले भने १७ हजार ४०२ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस्