चुनावमा भएको झडपमा मृत्यु भएका चेतनको ९ दिनपछि अन्त्येष्टि
मङ्सिर १२, २०७९काठमाडौँ- चुनावका क्रममा भएको दुई पक्षीय झडपका क्रममा मृत्यु भएका एमाले निकट विद्यार्थी नेता चेतन दीप आयडीको अन्त्येष्टि गर्न लागिएको छ । उनको घटनाको ९ दिनपछि सोमबार अन्त्येष्टि गर्न लागिएको हो । अन्तिम संस्कार गर्न लैजानुअघि नेकपा एमाले बाजुराले अनेरास्ववियुका केन्द्रीय सदस्य समेत रहेका आयडीको शव श्रद्धाञ्जलीका लागि खुलामञ्च मार्तडीमा राखेको छ । मसिंर ४
सबै पढ्नुहोस