×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

धाँधली भएको भन्दै झलनाथ खनालले गरे मतगणना बहिस्कार, पुनः मतदानको माग

धाँधली भएको भन्दै झलनाथ खनालले गरे मतगणना बहिस्कार, पुनः मतदानको माग

मङ्सिर १०, २०७९

काठमाडौं- इलामा–१ मा धाँधली भएको भन्दै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मतगणना बहिस्कार गरेका छन् । उनले पुनः मतदानको माग गरेका छन् । यसबारेमा निर्वाचन आयोगलाई समेत जानकारी दिएको र पत्रकार सम्मेलन गरेर आफू मतगणनामा सहभागी नहुने जानकारी दिने उनले बताएका छन् । खनालले मतगणनाको सुरुदेखि नै गडबड भएको बताएका छन् ।

सबै पढ्नुहोस