काभ्रेका चार प्रदेशसभामा गठबन्धन विजयी
मङ्सिर ९, २०७९काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोक जिल्लाका चार वटै प्रदेशसभामा वाम(लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रत्नप्रसाद ढकाल विजयी भएका छन् । ढकालले २० हजार ७२० मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलबहादुर तामाङले ११ हजार २७
सबै पढ्नुहोस