तीन नयाँ पार्टी पहिलोपटक प्रदेश सभामा
मङ्सिर १३, २०७९काठमाडौँ- हालै सम्पन्न प्रदेशसभा निर्वाचनबाट तीनवटा नयाँ पार्टीले प्रदेश सभामा प्रतिनिधित्व गरेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार यसअघि जित्दै आएका ठूला दललाई पराजित गर्दै तीन नयाँ पार्टीले प्रदेश सभामा प्रतिनिधित्व गरेका हुन् । जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी पहिलोपटक प्रदेश सभामा प्रतिनिधत्व गरेका हुन् । म
सबै पढ्नुहोस