इँटाभट्टा काण्ड’को फैसलाले हल्लियो न्यायलय: विवादास्पद निर्णय दिने न्यायाधीश सर्वोच्चमा
असार ५, २०८२काठमाडौं - रौतहटको चर्चित इँटाभट्टा नरसंहारका मुख्य आरोपी एवं कांग्रेस नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालतका दुई न्यायाधीशमाथि छानबिन सुरु भएको छ। विवादास्पद फैसला सुनाउने न्यायाधीशद्वय खुसीराम थारु र अर्जुन महर्जनलाई प्रधानन्यायाधीशले सर्वोच्च अदालतमा काजमा तानेका हुन्। जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका आलमलाई न्यायाधीश थारु र
सबै पढ्नुहोस