फरार रहेका राप्रपा नेता मिश्र र राणाविरुद्ध पक्राउ पुर्जी जारी गरिने
जेठ ३०, २०८२काठमाडौ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ। अदालत स्रोतका अनुसार उनीहरूविरुद्ध आजै पक्राउ पुर्जी जारी हुन सक्ने सम्भावना छ। गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका मिश्र र राणा हाजिरी जमानीमा छुटेका थिए। तर, प
सबै पढ्नुहोस