अख्तियारको डण्डा: पूर्वप्रधानमन्त्री नेपालमाथि १८ करोडको भ्रष्टाचार मुद्दा, सांसद पद चैट
जेठ २२, २०८२काठमाडौं - नेपालको राजनीतिमा तरंग ल्याउँदै पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भ्रष्टाचारको भूमरीमा तानिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा अध्यक्ष नेपालविरुद्ध पतञ्जली योगपीठको जग्गा हिनामिना प्रकरणमा मुद्दा ठोकेको हो। अख्तियारले नेता नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो असुलउ
सबै पढ्नुहोस